ललितपुर १७ मंसिर । दक्षिण ललितपुरको चौघरेमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ चौघरे तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका १ चौघरे बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । श्यामको घरमा जुवा खेलिरहेको सूचनाको…