ललितखबर ११ कात्तिक । निर्वाचनको बेला भोट माग्न जाँदा ललितपुर ३ की सासंद डा.तोसिमा आफू जनताको घर दैलोमा पटक पटक आउने बाचा गर्दै हिडिन् । उनले जनताको समस्याासंग जुध्ने बाचा पनि गरिन् । सासंद जित्ने वित्तिकै उनले भैसेपाटी सडक मर्मतको पहल गरेकी थिइन् । मन्त्रीदेखि ठेकेदारसम्म भेटेर निरन्तर दबाब दिएपछि केही समयमै सडक पनि बन्यो…