ललितखबर २० असोज । गोदावरी खोलामा पछिल्लो समय फोहोर फ्याक्ने क्रम घटेको छ । तर खोला वरपर स्थापना भएका उद्योगले रासाइनिक पर्दाथ मिसिएको पानी फ्याक्दा नयाँ समस्या श्रृजना भएको छ । गोदावरीको मुहानमा पानी खान योग्य भएपछि तल्लो क्षेत्रमा क्रमशः फोहोर बढेको गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारी बताउछिन् । अभियन्ता सधै खोलामा…