चापागाँउ २९ फागुन । ललितपुरको चापागाँउमा फेरि बुद्ध मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउकाका अनुसार ललितपुरको चापागाँउमा महानगरिय प्रहरी बृत्तसँगै रहेको आठौं शताव्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्ति चोरी भएको हो । यही चैत्यको उत्तरतर्फको बुद्ध मूर्ति गतफागुन १७ गते राती चोरी भएको थियो । महानगरिय प्रहरी बृत्त चापागाँउको करिव ३ सय मिटर…