७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको ढुङ्गेसाँगुमा एक महिला मृत अवस्थामा फेला

१ बैशाख । ललितपुरको ढुङ्गेसाँगुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ३ ढुङ्गेसाँगु डेरा गरी बस्ने सिन्धुपाल्चोक बांडेगाउँ नगरपालिका ५ घर भएकी ४२ वर्षीया कुसुम थापा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।