५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बुग्मतीको इटा भट्टाको पोखरीमा बालकको डुवेर मृत्यु



उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

काठमाडौं
२६ चैत्र । बुग्मतीको एक इटा भट्टामा एक बालकको पोखरीमा डुवेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ बुग्मती दक्षिणकालीस्थित इटाभट्टाको पानी पोखरीमा डुबेर बारा घर भएका सुरेश गोलेको छोरा ३ वर्षीय सुरज गोलेको
शनिबार दिउँसो मृत्यु भएको छ ।

खेल्ने क्रममा डुबेर घाइते भएका उनको पाटन अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।