३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फजुल खर्च जोगाउन रु एक हजारमा सामुहिक ब्रतमन्ध

सिन्धुली समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सस्कार र सस्कृतिलाई जीवन्त राख्ने मुल उदेश्यले सिन्धुली जिल्ला सदरमुकाम स्थित रातमाटा रामेश्वरधाम परिसरमा सामुहिक ब्रतमन्ध सम्पन्न गरिएको छ । रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञानमहायज्ञ समापनको अवसरमा न्युनतम खर्चमा सर्वसाधण दर्जनौ बटुकहरुको सामुहिक व्रतमन्ध गरिएको थियो । सामुहिक ब्रतमन्ध कार्यक्रमा सदरमुकाम सिन्धुलीमाडीका कुल १३…