२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भँगेराको सङख्या बर्सेनि निरन्तर घट्दै

कञ्चनपुर भँगेराको सङ्ख्या केही वर्षदेखि तीव्र रूपमा घट्दै गएको पाइएको छ । बढ्दो शहरीकरणका कारण भँगेराको संख्या घटेको हो । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । “घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती…