ललितपुरआजदेखि नेपाली चलचित्र ‘आइएम जितबहादुर’ प्रर्दशन सुरु भएको छ । हास्य कलाकार जितु नेपालले निर्माण गरेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’मा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालको अभिनय हेर्न पाइन्छ । चलचित्रमा कलाकार बन्ने सपना बोकेको एउटा युवाको संघर्षलाई पर्दामा उतारिएको छ।गएको बुधबार साँझ निर्माण पक्षले राजधानीको एक चलचित्र भवनमा प्राइभेट…