५ जेठ । बी एण्ड बी अस्पताल र गोदावरी नगरपालिका वडा १ का वडा कार्यालयले स्वास्थ्य उपचार र औषधी छुटमा सम्झौता गरेका छन् । गोदावरी नगरपालिका १ का वडाध्यक्ष राज थापाले वडामा रहेका १० हजार पाँच सय ४८ जना वडावासीका लागि बी एण्ड बी हस्पिटलसँग उपचारमा २० प्रतिशत र औषधीमा १५ प्रतिशत लिने सम्बन्धि सम्झौता…