१५ जेठ । ललितपुरको इमाडोलबाट चाँदीका मूर्ति भाँडाकुडालगायतका सरसामान चोरी भएको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ३ ईमाडोल सृजनामार्ग बस्ने खगेन्द्र कुमार डांगीको घरबाट चाँदीको मूर्ति तथा भाँडाकुडा लगायतको सरसामान चोरी भएको हो । उनको घरबाट करिब ९ लाख ८९ हजार ५ सय बराबरको धनमाल शुक्रबार राति चोरी भएको बताइएको छ । चोरीमा…