काठमाडौँ १० चैत्र । यही चैत २४ गतेदेखि चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ हलमा प्रदर्शन हुने भएका छन् । गत फागुन १९ गतेबाट नयाँ चलचित्र हलमा नलागेको अवस्थामा यही १७ गते चलचित्र प्रेमा प्रर्दशन हुँदेछ । फोटोपत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’ मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा…