काठमाडौं, ३० भदौ । काभ्रेमा ढुंगा खानीबाट पहिरो खस्दा २ जनाको मृत्य भएको छ भने एक गम्भीर घाइते भएका छन् । पहिरो खसेर घर पुरिँदा बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।…