ललितपुर वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी मनाइने परम्परागत सांस्कृतिक पर्व इन्द्रजात्रा आज ललितपुरमा पनि सम्पन्न गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्रा काठमाडौँ र भक्तपुरमा ऐतिहासिक कालदेखि चलिआएको भए पनि ललितपुरमा भने पछिल्ला तीन वर्षदेखि मात्रै औपचारिक रूपमा मनाउन थालिएको हो । इन्द्रजात्रा सञ्चालन उपभोक्ता समिति…