हाम्रो कारणले चलचित्र फ्लप भएको होइन ललितखबर नेपाली चलचित्रमा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । अञ्जना बराइली । उनले अभिनय गरेका महाजात्रा, पुजार सार्की र पूर्ण बहादुरको सारंगीले बक्स अफिसमा राम्रो आम्दानी गरे । उनको सफल ह्याट्रिक चलचित्र पुर्ण बहादुरको सारंगीले त सर्वकालीन सफल चलचित्रको उपमा नै पायो । https://www.youtube.com/watch?v=AF6MyqAMwWo&t=4s तर पछिल्लो समय उनले अभिनय गरेको…