भक्तपुर भक्तपुरस्थित निलवाराही पिकनिकस्थलमा मृत अवस्थामा भेटिएका रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल यसै ठाँउमा बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई ढुंगाले हानेर गरिएको खुलेको छ । साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको रु १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको…