ललितपुर भर्खरै चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’ युट्युबमार्फत प्रशारणमा आएको छ । https://www.youtube.com/watch?v=4ohVTa35SaE झण्डै एक बर्षअघि गत वैशाख १ गते देशभरका चलचित्र भवनमा प्रर्दशन सुरु भएको यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका थिए । सोमबार साँझ सार्वजनिक भएको यो चलचित्र मंगबार अपरान्हसम्म ८ लाख ५५ हजारभन्दा धेरै पटक हेरिएको छ । चलचित्रमा अभिनेता…