१४ वैशाख ०७९, काठमाडौं । काठमाडौं म्हेपीमा नगद र गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ। काठमाडौं महानगरपालिका–१७ म्हेपीस्थित तीन तले घरमा मंगलबार साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी महिलाको डेरामा चोरी भएको हो। १२ लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी…