एजेन्सी १ चैत ०७८, मस्को । युक्रेनमाथि रुसले हमला गरेसँगै दाल चामललगायत सामाग्री महँगो भएको छ । योद्धपछि यहाँका सर्बसाधारणको जनजीवन कस्टकर नै बनेको छ भने तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् । युक्रेनमा…