१८ पुस ०७८,भक्तपुर । आज आइतबार चाँगुनारायण नगरपालिका र वडा कार्यालय बन्द हुने भएका छन् । चाँगुनारायण नगरपालिकाको दशौ नगरसभा कार्यक्रम राखिएकाले यी कार्यालयहरु बन्द हुने भएका हुन् । कार्यालयका अनुसार नगरसभा आज बिहान ११ बजेबाट सुरु हुनेछ । नगरसभामा सबै कर्मचारी र जनप्रतिनिधिहरु सहभागीहुने हुँदा कार्यालयहरु बन्द हुने नगरपालिकाले जानकारी दिएको छ । प्रशासकीय…