८ पुस ०७८, चितवन । धुर्मुस सुन्तलीले निर्माण गरिरहेको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि विद्युत् काटिएको छ । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएकोले लाइन काटिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटिएको बताएको छ । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार…