१३ मंसिर ०७७, ललितपुर । ललितपुरबाट राजनीति गर्दै आएका नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त अस्वस्थ भएका छन् । पेटमा समस्या आएपछि नेता पन्त बुधबार काठमाडौँ मोडल अस्पतालमा भर्ना भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार…