[caption id="attachment_27840" align="alignnone" width="1100"] कलाकार मिलन शेरचन शालिग्रामको महत्व बुझाउनका लागि कलाको माध्यमबाट तयार गरेको शालिग्राम’ देखाउँदै । तस्वीरः जमुना वर्षा शर्मा/रासस[/caption] २६ पुस ०७७, पोखरा । कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गरेकी छिन् । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आएकी शेरचनले पछिल्लो…