[caption id="attachment_23668" align="alignnone" width="1100"] ललितपुरको वागमती गाँउपालिका ३ भालुखोलामा वालुवा चालेपछि थुप्रिएको माटो र धमिलो खोला । तस्विर ः ललितपुर खबर[/caption] १५ असोज ०७७, ललितपुर । वागमती गाँउपालिकाद्घारा खानी खोलाको ढुंगा माटो उत्खनन गरी बेच्नका लागि बोलपत्र आह्वान गरको छ । गाँउपाालिकाद्घारा प्रकाशित सूचना अनुसार सुशील खड्काको वालुवा खानीलगायत अन्य ठाँउको समेत बालुवा माथि कर…