२७ फाल्गुन०७६,ललितपुर ।ललितपुरको गोदावरी नगरपालिका स्थापना भएको आजबाट चार वर्ष शुरु भएको छ । स्थापना दिवसको अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले सम्पूर्ण नगरवासीको सुख र शान्त्तिको कामना गर्नुभएको छ । त्यस्तैगरी चीनको वुहानबाट विश्वभर फैलिँदै गरेको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणलाई मध्यनजर गर्दै सो नगरपालिकाले आफ्नो स्थापना दिवसको दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने महर्जनले बताउनुभयो…