https://www.youtube.com/watch?v=tMByb1tp_-c&t=26s रविन्द्र शाक्य हस्तकला महासंघमा उपाध्यक्ष हुन् । यही मंसिर ३,४ र ५ गते बौद्धस्थित हायात होटल परिसरमा महासंघले आयोजना गर्न लागेको १८ औं हस्तकला टे«ड फेयर तथा १६ औं हस्तकला प्रतिश्पर्धाका सन्दर्भमा हामीले मुख्य संयोजक समेत रहेका शाक्यसंग छलफल गरेका छौं । अठारौं हस्तकला मेला किन आयोजना गर्न लाग्नु भएको हो ? कोरोना महामारीले…