वीरगञ्ज प्रहरीले भन्सार छलेर भित्र्याइएका लत्ताकपडा र मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका रु १३ लाख ७१ हजार बराबरका सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको जानकारी दिएको छ । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी…