काठमाडौ सुनको मूल्य आज एकैदिन तोलामा दश हजारभन्दा धेरै बृद्धि भएको छ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४ सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १ सय…