भक्तपुर ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनमा पार्टीका युवा नेता महेश वस्नेतको प्यानलविरुद्ध अर्काे प्यानल खडा भएको छ । दुईदिने अधिवेशनको अन्तिम दिन शुक्रबार पार्टी पोलिटव्युरो सदस्य महेश वस्नेत र वर्तमान अध्यक्ष तथा उपाधयक्षको संयुक्त प्यानल गरी दुई वटा प्यानलले उम्मेदबारी दर्ता भएको छ । विशेष गरेर एमाले…