४ मंसिर ०७९, ललितपुर । ललितपुर महानगरको हरिसिद्धिमा मतदानका क्रममा विवाद भएपछि राती ७ बजेसम्म मतदान लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने २८ नम्बर वडा हरिसिद्विमा समानुपातिकको मत संघमा, र संघको समानुपातिक मत पेटिकामा परेपछि विवाद भएर मतदान प्रकृया रोकिएको थियो । मतदान रोकिएपछि २ घण्टा…