ललितपुर । ललितपुर यूएन पार्क नजिक बिहीबार एउटा भ्यानले चार वटा गाडीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बागमती करिडोर अन्तर्गत यूएन पार्क नजिक कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा. प्र. ०१-०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरित दिशाबाट आउदै गरेका चार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ। भ्यानले बा.…