१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लेबनानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालका लागि सावित्री भण्डारी साम्बाले गोल गरिन् । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।