https://www.youtube.com/watch?v=RdVGg3m7XPk&t=27s ललितपुर खबर १५ वैशाख ०७८, पु्ल्चोक । चिनीया सरकारको अनुदानमा प्राप्त कोरोना भाइरसको खोप भेरोसिल लगाउनेको अत्याधिक भीड ललितपुरको पुल्चोकस्थित निदान अस्पतालको गेटदेखि ५ सय मिटर टाढा सानेपातर्फको बाटोसम्म लाइन लागेको छ । कोरोना माहामारीको दोश्रो लहर फैलदै गएपछि सरकारले राजधानीमा दुई हप्ता लामो निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको खोप लगाउन भीड बढेको हो ।…