१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


हिउ होइन तुसारो (तस्विरहरु)


१६ पुस २०७७, बिहिबार  

0
Shares


ललितपुर खबर
१६ पुस ०७७, तिनपाने । चिसो चिसो मौसम, पुसको ठण्डी अनि हिउ पर्ने मौसम । ललितपुरको लेले– भट्टेडाँडाको सिमानामा पर्ने विर्केधारा , कोटडाँडा र तिनपाने भञ्ज्याङ्ग आसपास मा बुधबार हिउझैं सेताम्मे तुसारो देखियो ।


मध्य पुसको चिसो बेला मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाको तापक्रम झण्डै १ डिग्रीमा झरेको छ । पहाडको कुना काप्चाबाट बग्ने स साना मुहानमा पानी समेर शिशा बनेको देख्न सकिन्थ्यो ।
सेताम्मे तुसारोमा टेकेर गुड्ने मोटरसाइकल चिप्लेर लड्ने गरेको देखिन्थ्यो ।
सदरमुकामबाट दक्षिण ललितपुर जाने नाकाबाट उत्तरी हिमाल प्रष्टै देखिन्छ । हिमाल देखिने यो अग्लो डाँडामा निरन्तर सिरसिर हावा चल्छ । हिउँदमा सधै चिसो रहेने सिमसार जंगल क्षेत्रमा उसै चिसो हुन्छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ८ : २९ बजे