काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बतको सिगात्से केन्द्रविन्दु भएर दिउँसो २ः३५ मा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्पको महसुस काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा महसुस…