१२ मंसिर । सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राई छन्। उनले बेटिङ गेम खेलाउने, क्रिप्टोको कारोबार गर्ने गरेको आरोप छ। प्रहरीले उनको ७५ वटा…