१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा फेरि भूकम्पको धक्का



२४ पुस

काठमाडौं उपत्यकामा बुधबार भूकम्पको धक्का महसुस भएको छ।

बिहान ९ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।