२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले तिरायो कुखरा बोक्ने गाडीलाई १५ हजार जरिवाना



२३ पुस । काठमाडौं महानगरपालिकाले कुखुरा बोक्ने एक सवारीका धनीलाई १५ हजार जरिवाना गरेको छ । काठमाडौं–१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने सवारीसाधनले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै जरिवाना गरेको हो ।

सवारी धनी राजकुमार ढुंगानालाई कारबाही गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।