१० मंसिर । नेपाली विद्युतीय सवारीसाधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । यो काठमाडौं भ्यालीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चारवटा सेवा केन्द्र पुगेका छन् । उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी…