१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टियु क्रिकेट मैदान नजिकै एक पुरुषको शव फेला



९ मंसिर । काठमाडौंको कीर्तिपुर नगरपालिका-१० स्थित टियु क्रिकेट मैदान नजिकै एक पुरुषको शव फेला परेको छ।

नेपाल प्रहरी प्रधान कार्यकाल अनुसार अन्दाजी ३५ वर्षीय पुरुष आइतबार दिउँसो मृत फेला परेका हुन्। उनका नाम, थर, वतन खुलिसकेको छैन। प्रहरले घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।