२९ फागुन । काठमाडौँबाट प्रहरीले चोरीको ४ वटा गाडी बरामद गरेको छ । उपत्यकाको विभिन्न ठाउँबाट चोरीको गाडी बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । ब्रेजा गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–७ घर एका ४८ वर्षीय सुरज मल्ल र नुवाकोटको बिदुर घर भएका २३ वर्षीय सविन…