३ चैत्र । ललितपुरको हरिसिद्दिस्थित कर्मनासा खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको छ । ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका– ८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चन्दबहादुर एरीको ज्यान गएको छ । सल्यान कपुरकोट गाउँपालिका ४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो ।…