४ असार । आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए। चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट…