८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नदीमा फोहोर मिसाउने ट्यांकरलाई ललितपुर महानगरद्वारा एक लाख जरिवाना



३ असार । ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ। महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने  दुईवटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको हाे ।

उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा गरिएको थियो।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।