२ कार्तिक ०७७, काठमाडौं ः गएको २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६ सय ९८ कोरोना सङ्क्रमित थपिएका छन्। आइतबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका संक्रमितहरुमा काठमाडौँमा एक हजार ४ सय ६९, ललितपुरमा १ सय ३० तथा भक्तपुरमा ९९ जना छन् ।…