१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको गोदावरी नगरमा विहान १० बजेसम्म किनमेल गर्न पाइने

५ भदौं ०७७,ललितपुर । राजधानी काठमाडौंका तनिै शहरमा जारी निषेधाज्ञाको क्रममा हरेक दिन विहान ४ बजेदेखि ७ बजेसम्म अत्यावश्यक किनमेलका लागि खुल्ने बजारको समयावधि कम भएको भन्दै जनगुनासो आइरहेको बेला ललितपुरको गोदावरी गोदावरी नगरपालिकामा भने यो समयवाधि ३ घण्टा थप गरिएको छ । शुक्रबार गोदावरी नगरले सूचना प्रकाशित गरेर हरेकदिन विहान ४ बजेदेखि विहान १०…