११ असोज ०७७, ललितपुर । आइतबार ललितपुरमा ८९ जनामा कोरोना भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा ४० महिला र ४९ पुरुष सहित यो संख्यामा कोरोना संक्रमण भएको हो । ललितपुर महानगरमा २६ महिला ३९ पुरुष सहित ६५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । महालक्ष्मी नगरपालिकामा १० महिला र ७ पुरुषसहित १७ जना संक्रमित…