४ चैत्र ०७६, शखमुल । ललितपुर महानगरपालिका शंखमूलमा निर्मार्णाधिन विद्युतीय शवदाह निर्माणबाट पछि नहट्ने भएको छ । सोमबार महानगरपालिकामा शवदाह बनाउने निर्णय रोक्न माग गर्दै पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका मेयरले छलफलका यो धारणा व्यक्त गर्नु भएको हो । विद्युतीय शवदाह गृह निर्माणको विरोधमा सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग स्थानीयसँग उहाँले भन्नुभयो, ‘यो गृहको डिजाइन फाइनल…