५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरि सडकमा फेला परेका व्यक्तिको मृत्यु, सनाखत भएन

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले ८:४० बजे मृत घोषणा गरेका थिए ।…