लपु संवाददाता २१ भदौं ०७६, पुल्चोक । ललितपुर पुल्चोकमा निर्माणाधिन अपाङ्गमैत्री फुटपाथका टायल फुटेको अवस्थामा भेटिएको छ । ललितपुर महानगरपालिकाले ललितपुरलाई अपाङ्गमैत्री शहरको रुपमा विकाश गर्ने योजना सकित शुरु गरेको यो योजना शुरु गर्दा गर्दै भत्केको हो । अपाङ्गमैत्री फुटपाथ बनाउदा बनाउदै फुट्नुका साथै कतै दविएको छ । सधै सर्वसाधारणहरुको घुइचो हुने फुटपाथमा जताततै निमार्ण…